वैदेशिक रोजगारीमा गइ मृत्यु भएकाहरुको बीमामा ठगि गर्ने ६ जना पक्राउ

उनीहरुले मृतकका परिवारलाई वासस्थानमा नै गइ भेट्ने र बीमामा आधा भन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताउनु भयो । उनीहरुले मृतकको शव आइसकेपछि उनीहरुका परिवारलाई काठमाडौं बीमाको रकम लिन बोलाउने र कोठामा थुनि आधा भन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताउनु भयो ।

By Kaushal Raj Kandel | April 07, 2023 | 0 Comments

नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी

गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उहाँसँग कुनै सीप नहुँदा अनुत्पादक रुपमै समय बितिरहेको थियो ।

By रासस नेपाल | June 20, 2023 | 0 Comments

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।

By रासस नेपाल | June 28, 2023 | 0 Comments

नेपालको वैदेशिक व्यापार २ खर्ब नाघ्यो, खाद्यतेल पुनःनिर्यात मुख्य कारण

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल आयात र निर्यात जोड्दा यो ऐतिहासिक परिमाण पुगेको हो

By Ashraj Khanal | July 23, 2025 | 0 Comments

Trending Post