बैंकिङ तरलतामा सहज तथ्याङ्कमा देखिए पनि व्यवसायीहरुले कर्जा पाउन समस्या छः अध्यक्ष अग्रवाल

उहाँले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताउनु भयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताउनु भयो । उहाँले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताउनु भयो ।

By Kaushal Raj Kandel | April 17, 2023 | 0 Comments

Trending Post