रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

विपन्न बालबालिकालाई पोशाक वितरण

समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ ।

By रासस नेपाल | July 18, 2023 | 0 Comments

कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन ।

By रासस नेपाल | July 23, 2023 | 0 Comments

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ ।

By रासस नेपाल | October 02, 2023 | 0 Comments

नेपाली विद्यार्थीहरूका लागि जापान मा छात्रवृत्तिको अवसर

जापानी विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति को अवसर

By युनिबिग न्युज | April 25, 2024 | 0 Comments

Trending Post