भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गरिन किसानलाई बाख्रा वितरण

चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो ।

By रासस नेपाल | May 25, 2023 | 0 Comments

Trending Post