डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ ।

By रासस नेपाल | April 30, 2023 | 0 Comments

Trending Post