शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देलले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही सम्बन्धमा संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभएको छ ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

Trending Post