पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान ः क्रेमलिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।

By रासस नेपाल | September 14, 2023 | 0 Comments

Trending Post