मुग्लिन–पोखरा सडक ः घरटहराको मुआब्जाका लागि रकम अभाव

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा ६ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ ।

By रासस नेपाल | June 07, 2023 | 0 Comments

Trending Post