नेपालमा एक वर्षमा २१.४५ प्रतिशतले बढेर १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुग्यो बेरुजु

संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८÷७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो ।

By युनिबिग न्युज | April 13, 2023 | 0 Comments

Trending Post