बाँकेका ५७ हजार सुकुम्वासीले अझै पाएनन् लालपूर्जा

चुनावको बेला सुकुम्वासीहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र चुनाव जितेपछि फर्केर नहेर्ने गरेको बताउनु भयो । उहाँले २०४५ सालदेखि बसोवास गर्दै आएको सम्पूर्ण बस्तीका कसैले पनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको बताउनु भयो ।

By युनिबिग न्युज | April 02, 2023 | 0 Comments

Trending Post