सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताउनु भयो । उहाँले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताउनु भयो । उहाँले अब एकले अर्कोलाई दोष लगाउने भन्दा पनि राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

By युनिबिग न्युज | March 24, 2023 | 0 Comments

चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँः ज्योत्सना श्रेष्ठ

निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो । मलाई संघाईको टिममा सहज लागेर आएको हुँ । अञ्जनको प्यानल घोषणा हुँदा पत्रकारहरुको सुझावहरु लिने भन्नुभएको थियो । तर त्यहाँ घोषणा भयो । कुनै योजना थिएन । हुन्छ नी निर्वाचनमा कहाँ जितिन्छ । त्यहाँ जाने हो । तर अञ्जन श्रेष्ठको टिमलाई नराम्रो छ ।

By युनिबिग न्युज | April 03, 2023 | 0 Comments

Trending Post