नेकपा (एकीकृत समाजवादी) काे लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण काे सार्वजनिक भएको हो ।

By रासस नेपाल | June 02, 2023 | 0 Comments

Trending Post