सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ ।

By रासस नेपाल | May 12, 2023 | 0 Comments

गण्डकीको केही सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण

विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।

By रासस नेपाल | July 25, 2023 | 0 Comments

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ ।

By रासस नेपाल | August 06, 2023 | 0 Comments

अनुगमन टोलीको निष्कर्ष, भक्तपुर–नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरीय देखिएन

विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ ।

By रासस नेपाल | August 08, 2023 | 0 Comments

निकुञ्जमा सडक निर्माण गर्न ‘डिपिआर’ र ‘इआइए’

भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्र बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो ।

By रासस नेपाल | September 03, 2023 | 0 Comments

Trending Post