काठमाडौंमा मेयर साहबिरुद्ध प्रदर्शन

संविधान र कानून विपरित सुकुम्वासीहरुलाई उठिवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहबिरुद्ध सोमवार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म ¥यालीसहितको बिरोध प्रदर्शन गरिएको हो ।

By युनिबिग न्युज | March 27, 2023 | 0 Comments

१५ दिनभित्र अनावश्यक तार हटाउन कामनपाको निर्देशन

काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।

By रासस नेपाल | April 25, 2023 | 0 Comments

छात्रवृत्ति वितरणको विवरण पठाउन कामपाद्वारा परिपत्र

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ ।

By रासस नेपाल | May 25, 2023 | 0 Comments

घरघरमा स्वास्थ्य पहुँच पुर्याउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले घर–घरमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो ।

By रासस नेपाल | June 14, 2023 | 0 Comments

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो ।

By रासस नेपाल | June 14, 2023 | 0 Comments

हाटबजारले दियो रोजगारी

बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आउनुभएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ ।

By रासस नेपाल | June 19, 2023 | 0 Comments

गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको छ ।

By रासस नेपाल | July 03, 2023 | 0 Comments

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

By रासस नेपाल | July 23, 2023 | 0 Comments

सामुदायिक वनका पदाधिकारी नै वन फडानीमा संलग्न

कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ ।

By रासस नेपाल | July 23, 2023 | 0 Comments

अनुदानको मल बढी मूल्यमा बिक्री

सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ ।

By रासस नेपाल | August 07, 2023 | 0 Comments

Trending Post