पुँजीबजारमा चाप परेकाले तत्कालका लागि लगानीकर्ताहरुले सम्यमता अपनाउनु पर्छः अध्यक्ष हमाल

अध्यक्ष हमालले अब पुँजीबजारमा कसैले पनि इन्साइडर ट्रेडिङ गर्न नसक्ने बताउनु भयो । उहाँले बोर्डले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएको बताउनु भयो । उहाँले एउटा बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई सरकारी वकिलको कार्यलयमा मुद्दा दर्ता भएको बताउनु भयो ।

By युनिबिग न्युज | March 30, 2023 | 0 Comments

स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि आवेदन

धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई÷दुईवटा कम्पनीको आवेदन परेको छ ।

By रासस नेपाल | April 23, 2023 | 0 Comments

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

By रासस नेपाल | June 13, 2023 | 0 Comments

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

By रासस नेपाल | June 20, 2023 | 0 Comments

Trending Post