राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णयको स्वामित्व हामी लिन्छौँ, राजनीतिक सौदाबाजी नगरियोस्ः महान्यायाधिवक्ता पोखरेल

उहाँले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटी छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रुपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताउनु भयो ।

By युनिबिग न्युज | April 07, 2023 | 0 Comments

Trending Post