कोशी नामाकरणको बिरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले कोशी नामाकरणको बिरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

By युनिबिग न्युज | April 07, 2023 | 0 Comments

पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

By रासस नेपाल | May 14, 2023 | 0 Comments

मैवाखोला बाढीपहिरो ः उद्धारमा सास्ती

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन नियर्ण गरेको हो ।

By रासस नेपाल | June 19, 2023 | 0 Comments

कोशी ब्यारेजमा ट्रक खस्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ ।

By रासस नेपाल | July 14, 2023 | 0 Comments

कोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो ।

By रासस नेपाल | August 14, 2023 | 0 Comments

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भवः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताउनु भएको छ ।

By रासस नेपाल | August 29, 2023 | 0 Comments

Trending Post