लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् ।

By रासस नेपाल | May 17, 2023 | 0 Comments

अत्यधिक गर्मी, जनजीवन प्रभावित

केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ ।

By रासस नेपाल | June 11, 2023 | 0 Comments

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ ।

By रासस नेपाल | July 13, 2023 | 0 Comments

बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ ।

By रासस नेपाल | July 17, 2023 | 0 Comments

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।

By रासस नेपाल | July 19, 2023 | 0 Comments

सामुदायिक वनका पदाधिकारी नै वन फडानीमा संलग्न

कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ ।

By रासस नेपाल | July 23, 2023 | 0 Comments

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ ।

By रासस नेपाल | July 25, 2023 | 0 Comments

भजनी र टीकापुरमा डुबान, दीर्घकालीन समाधानको खोजी

बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।

By रासस नेपाल | August 11, 2023 | 0 Comments

Trending Post