वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ

नेपाल सरकारले आगामी आर्थिक बजेटमार्फत राष्ट्रिय, सामुदायिक तथा निजी वनको व्यवस्थापनबाट तीन करोड घनफिट काठ आपूर्ति गर्ने उल्लेख गरेको छ । यसबाट काठ र फर्निचरको आयात प्रतिस्थापनमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

By रासस नेपाल | June 04, 2023 | 0 Comments

Trending Post