प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी

औषधि व्यवसायी केसीले फार्मेसीहरुमा विकृति धेरै बढेको बताउनु भयो । उहाँले अमर्यादित रुपमा व्यवसायहरु सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । उहाँले रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्ने बताउनु भयो ।

By युनिबिग न्युज | April 09, 2023 | 0 Comments

Trending Post