उत्पादन बढेपछि चक्लाबन्दीमा अकर्षित हुँदै किसान

बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् ।

By रासस नेपाल | July 17, 2023 | 0 Comments

अचार उत्पादनमा महिला उद्यमी

उहाँले भन्नुभयो, “दैनिक २०÷२५ महिलालाई रोजगारी दिने योजना छ ।” यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौँ, नेपालगञ्जजस्ता सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताउनुभयो ।

By रासस नेपाल | August 17, 2023 | 0 Comments

Trending Post