रुसको टिन्द्यामा ५० यात्रु सवार विमान बेपत्ता, जलेको अवस्था भेटियो

रुसी आपतकालीन सेवा विभागले दुर्घटनास्थल पत्ता लगाएको जनाएको छ। प्रारम्भिक खोजी कार्यमा खटिएको एक एमआई‑८ हेलिकोप्टरले विमानको जलेको भागहरू टिन्द्याबाट करिब १५ किलोमिटर टाढा, एक दुर्गम पहाडी जंगलमा फेला पारेको हो

By Ashraj Khanal | July 24, 2025 | 0 Comments

Trending Post